राेट्रयाक्ट क्लब अफ पाेखरा युनिभर्सिटीमा रजाैरेः अध्यक्ष

सन २०२० सेप्टेम्बर १४ तारिखका दिन राेटरि क्लब अफ पाेखरा लेकसाइडकाे स्पाेन्सरसिपमा स्थापना भएकाे राेट्रयाक्ट क्लब अफ पाेखरा युनिभर्सिटीकाे राेटरि वर्ष २०२१-२२ काे अध्यक्षमा पुण राे.नवीन रजाैरे नियुक्त हुनुभएको छ। संस्थापक अध्यक्षकाे हैसियतले र राेट्रयाक्टकाे बिधान र नियमा अनुसार संस्थापकले थप एक बर्ष कार्यकाल सँचालन गर्न पाउने ढाँचा अनुरुप उहाँले कार्यकाल दाेहाेर्याउनु भएकाे हाे। उहाँले यस वर्ष सहज कार्य सँचालनका लागि १९ सदस्यीय कार्य समिति बनाउनुभएकाे छ। जस अन्तरगत, संस्थापक तथा बरिस्‍ठ उपाध्यक्षमा राे.दीपा आचार्य हुनुहुन्छ भने अर्का उपाध्यक्षमा राे.राेहित दाहाल नियुक्त हुनुभएकाे छ।

त्यसै गरि संस्थापक सचिबमा राे.असिम अधिकारी हुनुहुन्छ। क्लबको हेड अफ डिरेक्टर्समा राे.सुरज राज केसरि,कल्व सर्भिस डिरेक्टरमा राे.रमिन घिमिरे,कम्युनिटि सर्भिस डिरेक्टरमा राे.सत्रुधन शाह, प्राेफेशनल डेभलपमेन्‍ट डिरेक्टरमा राे.कृशा सिक्देल, ईन्टरनेशनल सर्भिस डिरेक्टरमा राे.रिवाज भुर्तेल,सह- सचिवमा राे.स्वेता अर्याल,काेषाध्यक्षमा राे.कृतना सुवेदी,सह-काेषाध्यक्षमा राे.नवराज चापागाईं,सर्जेन्ट एट आर्म्समा राे.पुणम सापकाेटा,सह-कल्व सर्भिस डिरेक्टरमा राे.सन्ताेष पाैडेल, सह-प्राेफेसनल सर्भिस डिरेक्टरमा राे.सुस्मिता बराल,सह-कम्युनिटी सर्भिर डिरेक्टरमा राे.सँगम मणि भण्डारी,सह-इन्टरनेशनल सर्भिस डिरेक्टरमा राे.उनिषा सापकाेटा,आइटि अफिसरमा राे.विधान बास्ताेला र मेम्बरसिप काेर्डिनेटरमा राे.शकँर शाह नियुक्त हुनुभएकाे छ।

क्लबमा अहिले ८२ जना साधारण सदस्य हुनुहुन्छ ।यस राेटा बर्षमा ४ वटा एभिन्यु अन्तरगत विभिन्न किसिमका कार्यक्रम गर्ने कार्ययाेजना बनाएकाे पनि अध्यक्ष रजाैरेले जानकारि दिनुभयाे। साथै क्लबकाे सल्लाहकारमा पाेखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा प्रेम नारायण अर्याल,राेटरियन अर्जुन खनाल,राेटरियन हुम आले, राेटरियन सुवाश मल्ल र राेटरियन विश्व दर्शण पराजुलि हुनुहुन्छ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…