नवौं नगर सभा अधिवेसनमाः राेट्रयाक्ट क्लब अफ वीरगन्ज सम्मानित

वीरगन्ज

नवौं नगर सभा अधिवेसनको अवसरमा आ.ब .२०७८ / ०७९ बिरगंज माहनागरपालिका द्वारा “राेट्रयाक्ट क्लब अफ वीरगन्ज” का अध्यक्ष आरटआर आयुष गुप्ता प्रमाणपत्र बाट सम्मानित हुनु भएको छ। कार्यक्रम “नि: शुल्क नेत्र शिविर दृष्टिलाई बढवा दिदै” ले राेट्रयाक्ट साउथ इस्ट एसिया इन्‍फर्मेसन सेन्‍टर बाट राेट्रयाक्ट क्लब अफ वीरगन्ज राेट्रयाक्ट आउटस्टैंडिंग प्रोजेक्ट अवार्ड” २०२०-२१ को तर्फबाट सम्मानित हुन सफल भयो।

हामी समाजका लागि हाम्रो योगदानलाई मान्यता दिँदै र युवाहरूको कार्यको मूल्यांकनका लागि धन्यबाद गर्दछौं .यो मूल्यांकन बढावादायी छ र हामी तपाईको सहयोगका लागि हार्दिक आभारी छौं र भविष्यमा राम्रो कार्य गर्न हामीलाई उत्प्रेरित गर्दै वीरगन्जलाई गर्व प्रदान गर्दछौं।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…