राेट्रयाक्ट क्लब अफ मणिपाल कलेज अफ मेडिकल साइन्सको अध्यक्षमाः रो प्रसिद्धी आचार्य

पोखराको सुन्दर शहरको केन्द्रमा अवस्थित, रोट्याक्ट क्लब अफ मणिपाल कलेज अफ मेडिकल साइन्सको हाल आफ्नो ९ औं वर्ष सेवामा चलिरहेको छ। यो २०१२ मा चार्टर्ड गरिएको थियो र आज ८५ जना सदस्यहरूको साथमा गर्वकासाथ खडा छ । यसको नवीं चार्टर वर्षमा, क्लब नयाँ कार्यसमिति सदस्यहरूको पदनाम घोषणा गर्नमा गर्व गर्दछ। यस बर्षको बोर्डको बारेमा महत्त्वपूर्ण नोट भनेको पहिलो पटक महिला अध्यक्ष हुनु हो । रो प्रसिद्धि आचार्यको कार्यकालमा काम गर्न पाउँदा हामी सबैलाई ठूलो गर्व छ, एक दृढ र अत्यन्त परिश्रमी युवती, जसले आफ्नो रोट्र्याक्ट यात्रा पहिले सामान्य सदस्य, त्यसपछि एक जनसम्पर्क अधिकारी हुदै आज क्लबको अध्यक्ष हुन सफल हुनु भएको छ ।

अध्यक्षमा रो प्रसिद्धी आचार्य, रो आस्वस्था काफ्ले निवर्तमान अध्यक्ष, रो राजश्री श्रेष्ठ पहिलो उपाध्यक्ष, रो पवन कुमार पणजीर दोस्रो उपाध्यक्ष रो शिशिर अर्याल सचिव, रो प्रतिमा लामिछाने कोषाध्यक्ष, रो दीक्षा भुसाल सहसचिव,रो अलिशा कुसाथा सह कोषाध्यक्ष,रो सुबिग्य बिक्रम थापा र रो प्रतिष्ठा वाग्ले कम्युनिटि सर्भिस डाईरेक्टर , रो अवी पोखरेल र रो सौरभ कार्की क्लब सर्भिस डाईरेक्टर , रो श्रेया अग्रवाल र रो श्रेया हीराचन प्रोफेसनल डेभलपमेन्ट डाईरेक्टर , रो संकल्प थापा र रो मनीष चौलागाइ मेम्बरसिप कमिटि डाईरेक्टर, रो हरसिता शर्मा र रो प्रियदर्शी महापात्रा ईन्टरनेस्नल सर्भिस डाईरेक्टर , रो दीक्षा नेपाल र रो नमिका हाडा पब्लिक रिलेशन अफिसर , रो सक्क्षम पोडेल र रो सुदिप जोशी आईटि डाईरेक्टर , रो रुस्तम देवकोटा सार्जन्ट, रो अनिल तुवाना र रो रञ्जना के. सी. स्पेसल एरिया अफिसर , रो रंजन यादव र रो संस्कृति देव डीप संयोजक , रो राहाव चन्द्र पोखरेल सल्लाहकार पहिलो र रो डा रमेश तिवारी सल्लाहकार द्वितीय रहनु भएको छ

क्लबसँग एक विविध बोर्डको ईतिहास छ । यस वर्ष पनि हामी यो गर्व गर्दछौ कि बोर्डमा फरक पृष्ठभूमि र जीवनको विभिन्न क्षेत्रका सदस्यहरू हुन्छन् । सँगै म आशा गर्दछु कि यसले जीवनमा नयाँ विचारहरू, नवीनताहरू र खाँचोमा परेकाहरूलाई मद्दत गर्ने उपायहरू ल्याउँदछ । सधैं भनिएको छ, रोटारक्ट समुदायलाई दिने मात्र होइन, यो व्यक्तिगत बुद्धि र विकासको बारेमा पनि हो। क्लबले समाजमा र आफैँले आफैंमा पार्ने सकारात्मक प्रभावको लागि हामी पर्खिरहेको छु । नवनिर्वाचित बोर्ड सदस्यहरूलाई बधाई एवं सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…