रोट्र्याक्ट क्लब अफ नवलपुर सिटीको सस्थापक अध्यक्षमाः सुवेदी

वलपुर। नवलपुर मा रोट्र्याक्ट क्लब अफ नवलपुर सिटी स्थापना भएको छ । अनिल सुवेदीको अध्यक्षतामा २५ जना सदस्यसहित नवलपुरमा सो रोट्र्याक्ट क्लब १८ जुन २०२१ मा स्थापना गरिएको संस्थापक अध्यक्ष सुवेदीले जानकारी दिए ।

क्लबसँग एक विविध बोर्डको ईतिहास रहेको बताइएको छ ।जसमा सस्थापक अध्यक्ष रो. अनिल सुबेदि ,उपाध्यक्ष रो.ऋषि गौतम,उपाध्यक्ष रो. सुमन लम्साल ,सचिब रो. बुलेट सिग्देल,कोषाध्याक्ष रो . सन्दिप खनाल , क्लब सेवा निर्देशक रो. श्रद्धा पान्डे ,समुदाय सेवा निर्देशक रो. रितु पौडेल , अन्तरास्ट्रिय सेवा निर्देशक रो. बिक्रम ढकाल ,व्यावसायिक सेवा निर्देशक रो. ओमकार घिमिरे ,सम्पादक रो.सुन्दर न्यौपाने, मर्यादा पालक रो.सुमन भट्टराई ,विशेष परियोजना संयोजक रो.बिष्णु भट्टराई ,रोट्र्याक पदोन्नति अधिकारि रो.सुस्मिता ढकाल सहित को कार्यसमिति चयन भएको छ।

क्लबलाई रोट्यरी क्लब अफ नवलपुर कावासोतीले स्पोन्सर गरेको उनले बताए । उनका अनुसार यस नयाँ क्लब स्थापना गर्नको लागि रोट्यरी क्लब अफ नवलपुर कावासोतीका अध्यक्ष बाबुराम कँडेलले प्रमुख भुमिका निभाएका थिए । नवस्थापित सो संस्थाले देशका विभिन्न क्षेत्रमा सामाजिक कार्य तथा ब्याक्तित्व बिकास कार्य गर्ने उद्देश्य लिएको लिएको अध्यक्ष सुवेदीले बताए ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…