रोट्रयाक्ट बुटवल साउथको अध्यक्षमाः भुसाल

बुटवल, २ साउन रोट्र्याक्ट क्लब अफ बुटवल साउथको १८औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ निवर्तमान अध्यक्ष कृष्ण भुसालले अध्यक्ष अमृत भुसाललाई पद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कृष्ण भुसालले आफूले एक वर्षभित्रमा गरेका कामहरूको समीक्षा गर्दै अगाडि बढ्न सुझाव दिए ।

भुसालले क्लबलाई अगामी दिनमा थप व्यवस्थित बनाई नयाँ योजनाहरू संचालन गर्न आग्रह गरे । नवनिर्वाचित अध्यक्ष अमृत भुसालले क्लबले संचालन गर्दै आएका ठुला प्रोजेक्टहरूलाई निरन्तरता दिँदै अहिलेको वर्ष शिक्षा, स्वास्थ्यलाई प्राथकितामा राखी नयाँ योजनाहरू संचालन गर्ने बताए ।

कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनि रो राजेन्द्र ध्वजुज्युले सामाजिक क्षेत्रमा रोट्र्याक्टले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा लक्ष्मण खरेल, ध्रुव धिताल, लोकराज पाण्डे, कृष्ण पाण्डे, सुविन खड्का, भुपेन पाण्डेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम पहिलो सत्र र दोस्रो सत्र गरि लगातार क्लबका सचिव सुबिन खड्काको सच्चालन तथा अध्यक्ष कृष्ण भुसाल र अमृत भुसालको अध्यक्षयतामा सम्पन्न भएको थियो।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…