इच वान फिड वानको आठौं सम्सकरण मानवसेवा आश्रम बुटवलमाः रोट्रयाक्ट बुटवल साउथ

रोट्रयाक्ट क्लब अफ बुटवल साउथले इच वान फिड वानको आठौं सम्सकरण मानवसेवा आश्रम बुटवलमा २०७८-०४-०३मा आयोजित गरेको छ। निर्वाचित अध्यक्ष रोट्याक्टर.भूपन पाण्डेको पति श्रीमती मीना अर्यालको जन्मदिनको अवसरमा हामीले मानव सेवा आश्रममा यो कार्यक्रम आयोजना गरेका थियौं।

क्लबका अध्यक्ष रोट्याक्टर अमृत भुसालको अध्यक्षतामा मानव सेवा आश्रम रूपन्देही शाखाका संयोजक / सामाजिक कार्यकर्ता सरु अधिकारी, हाम्रो टुईन क्लबका रोट्रयाक्ट क्लब अफ काठमाडौंका पूर्व अध्यक्ष, डिस्ट्र्क मेम्वरसिप डेभलपमेन्ट चियर रोट्याक्टर लोकराज पाण्डेय ज्युको उपस्तिथि हुनुहुन्थ्यो। हामीले आश्रममा विभिन्न प्रकारका व्यक्तिहरुलाई केक काटेर र खाना खुवाएर उनको जन्मदिन मनायो। निर्वाचित अध्यक्ष रोट्याक्टर. भूपान पाण्डेले स्वागत मन्तव्य दिए।

हाम्रो टुईन क्लबका पुर्व अध्यक्ष रोट्याक्टर लोकराज पाण्डेयले शुभकामना मन्तव्य दिनुभएको थियो। विगतका वर्षमा आश्रममा बिभिन्न मेडिसिन पनि हस्तान्तरण गरेका थिय। कार्यक्रम सुरु गरेकोमा रोट्याक्टर. अभिषेक पाठकलाई सम्झदै सम्मान पनि गरे।

क्लबका अध्यक्ष रोट्याक्टर. अमृत भुसालले आफ्नो मन्तव्य संगै आगामी दिनमा विभिन्न प्रकारका कार्यक्रम गर्ने वाचा गरे। क्लबका सचिव रोट्याक्टर सुबिन खड्काको संचालनमा कार्यक्रम समापन भएको थियो।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…