रोटरी र रोट्र्याक्ट क्लब अफ बज्र मानस्लुः वृक्षारोपण कार्यक्रम सम्पन्न

गोरखा

१७ जुलाई २०२१ मा रोटरी एण्ड रोट्र्याक्ट क्लब अफ बज्र मानस्लु गोरखाले सामुदायिक सेवा अन्तर्गत वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्यो । रोटरी क्लब अफ बज्र मानस्लु गोरखाको सहयोगमा र सहिद लखन गाउँपालिका वाड नं ०७ को सहकार्यमा अध्यक्ष रोटारीयन कृष्णमान श्रेष्ठ (अध्यक्ष रोटरी क्लब अफ बज्र मानस्लु)।

श्री मकैपुर आधारभुत बिधालय, सहिद लखन गाउँपालिका वार्ड न ०७, गोरखामा सय भन्दा बढी बोटबिरुवा र फूल लगाइएको थियो। सम्पुर्ण अतिथिज्युहरु, विभिन्न संगठनका प्रतिनिधिहरु लगायत, भूतपूर्व अध्यक्षहरु र सबै रोटरियन र रोट्याक्टरको प्रति हार्दिक धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन भएको जानकारि गराउनु भयो । सम्पुर्णको उपस्थितिले नै यो कार्यक्रम सफल भएको हो ।

क्लबका सचिब प्रकास श्रेष्ठको सन्चालन संगै सम्पन्न भएको थियो ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…