रोट्रयाक्ट क्लब अफ काठमाडौंको २८औं अध्यक्षमाः रम्तेल

नेपालको पहिलो रोटरी क्लब, रोटरी क्लब अफ काठमाडौं द्वारा प्रायोजित, रोट्रयाक्ट क्लब अफ काठमाडौंले १७ जुलाई २०२१ मा २६औं पद हस्तान्तरण समारोह सफलतापूर्वक सम्पन्न गर्‍यो।

समारोहमा निवर्तमान अध्यक्ष आर.आर.टी. निशा खतिवडा र विगतका अध्यक्षज्युहरूले अध्यक्ष पद आउनेवाला अध्यक्ष नेत्र रम्तेललाई हस्तान्तरण दिए।

रो नेत्र रम्तेल रोट्रयाक्ट क्लब अफ काठमाडौं २८औं अध्यक्ष हुन्। समारोहका मुख्य अतिथि रोटारिएन सुरेश मान सिंह अध्यक्ष रोटरि क्लब अफ काठमाडौं र अतिथिमा जोन ६का जोनल रोट्रयाक्ट रिप्रेन्जेटिभ रो अर्जुन खड्का थिए। यसै गरी, रोट्रयाक्ट क्लब अफ काठमाडौंले ७ नयाँ सदस्यहरुलाई रोट्रयाक्ट परिवारमा समाहित गर्‍यो।

कार्यक्रम श्रीशव अधिकारिको सञ्चालन संगै सम्पन्न भएको थियो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…