रोट्र्याक्ट क्लब अफ सेन्ट्रल बुटवलः वृक्षारोपण कार्यक्रम सम्पन्न

आज मिति २०७८/०४/०७ गतेका दिन यस रोट्र्याक्ट क्लब अफ सेन्ट्रल बुटवलको ९४औं नियमित तथा वृक्षारोपण कार्यक्रम यस क्लबका अध्यक्ष रोट्याक्टर प्रवीण पाण्डेको अध्यक्षता , प्रमुख अतिथि रोटारियन. मेजर डोनर एजाज आलम, विशिष्ट अतिथि यस क्लबका संस्थापक अध्यक्ष रोटारियन. सुमन बस्याल, अतिथिहरू निवर्तमान अध्यक्ष रोट्याक्टर बालाकृष्ण पोख्रेल, दिपक पाठक(अध्यक्ष- तिलोत्तमा पार्क), गोविन्द भुसाल (अध्यक्ष- नवजिवन क्लब),रोटारियन. मित्र बन्धु पाठक(अध्यक्ष- रोटरि क्लब अफ तिलोत्तमाको आतिथ्यतामा तथा सचीव रोट्याक्टर विनीत कसौधनको संचालनमा तिलोत्तमा पार्कमा सम्पन्न गरियो ।

५० वटा गोल्डन धुपिको विरूवा यस तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकलाइ प्रमुख अतिथि रोटारियन. मेजर डोनर एजाज आलमले हस्तान्तरण गर्नुभयो। कार्यक्रमको संयोजकता रोट्याक्टर सुरज पाण्डे कनौजेले गर्नुभएको थियो। शुभकामना मन्तव्य- रोट्याक्टर आशिष पाठक निर्वाचित अध्यक्षले दिनु भएको भने धन्यवाद मन्तव्य- रोट्याक्टर सुरज पाण्डे कनौजे (कार्यक्रम संयोजक)ले दिनुभएको थियो। रोटरी फोकसको सातौं क्षेत्र – वातावरण रहेको हुदा सोहि बिदामा रहेर काम गर्न सफल भयौ र आगमि दिनहरुमा पनि गर्ने बताउनु भयो।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…