देवदहका विभिन्न सामाजिक संस्थाद्वारा विपन्न परिवारकोः आवास निर्माण कार्य थालनी।

आज मिति २०७८-०४- ०७ गते बिहिबारको दिन देवदह ७ शित्तलनगर निवासी आर्थिक रूपमा विपन्न रूपा खत्रीको निमित्त रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देबदह,सामाजिक सेवा समुह फाऊन्डेसन नेपाल, लायन्स क्लब अफ देवदह ,लियो क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ, लियो क्लब अफ देवदह लर्ड बुद्द को संयुक्त पहलमा आवास निर्माण कार्य थालनी भएको छ । गत वर्षको फुड बैंक बाट सगठीँत टिमहरूलेले यस वर्ष पनि आफ्नो क्षेत्रबाट पहल गरि कार्य थालनी गरेको छन् ।

यसै गरि आगामी दिनहरूमा नगरपालिका एवं सम्बन्धित निकाय बाट पनि सहयोग हुने कुरा कार्यक्रम अध्यक्ष नगर उपप्रमुख विद्यालक्ष्मी गुरूङले गराउनुभयो ।विभिन्न पारिवारीक एवं शारिरीक समस्याहरू बाट गुज्रिनु परेका उहाँको परिवारमा एक १३ वर्षिय सन्तान लाई लिएर जिविको पार्जन गरिरहनुभएको थियो ।

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देबदह परिवार सम्पुर्ण सहयोगी व्यक्ति एवं सस्थाहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…