रोटरी क्लब अफ लुम्बिनी स्टार्सद्वारा पहिरो पिडितलाई सहयोग

०२/०३/७८ रोटरि क्लब अफ लुम्वीनि स्टारको अध्यक्षयमा सुमन बस्याल रोटरी क्लब अफ लुम्बिनी स्टार्सको धन्यवाद ज्ञापन तथा तेस्रो पदस्थापन समारोह बुटबलमा सम्पन्न भएको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष वालकृष्ण पाण्डेले आफनो कार्यकालमा गरिएका कामहरुको समिक्षा गदै आपनो कार्यकाल भरि सहयोग गर्नेहरुलाइ मायाको चिनो मार्फत सम्मान गनु भएको थियो ।

सोहि अवसरमा बोल्दै पाण्डेले आपनो कार्यकालमा गरिएका महत्वपूर्ण र ठुला प्रोजेटहरलाइ आगामि दिनमा निरन्तर रुपमा अगाडी बढाउन आग्रह गर्नु भयो । नव निवार्चित अध्यक्ष सुमन बस्यालले क्बल सच्चालन गदै आएका कार्यक्रमहरुलाइ निरन्तरता दिदै आगामि दिनमा समाज परिवर्तन र रुपान्तरणका निम्ती नयाँ खालका कार्यक्रम सच्चालन गर्ने बताउनु भयो युवाहरु सामाजिक क्षेत्रमा लाग्ने बताबरण बनाउदै युवा लक्षित कार्यक्रमहरु सच्चलन गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरि रोटरि डिष्ट्रिकका डि जि नोमिनि राजेन्द्र ध्वजुले रोटरि क्लब अफ लुम्वीनि सटार अरु क्लबको तुलनामा नयाँ र पृथक खालको क्लब भएको बताउनु भयो क्लब स्थापना कालको छोटो समयमा निकै महत्वपूर्ण काम गरेको मा धन्यावाद व्यक्त गर्नु भयो । क्लबले युवाहरु लक्षित बिभिन्न खालका कार्यक्रमहरु सच्चालन गरेकोमा खुसि व्यक्त गदै आगामि दिनमा यस्ता कामहरलाई निरन्तर अगाडी बढाउन आग्रह गनु भयो ।

कार्यक्रममा जोन बिस का ए जि जिवन अधिकारि ,टोटरि क्लब सेन्टल बुटबलका संस्थापक अध्यक्ष एजाज आलम ,राजेन्द्र कार्कि , रोटरी क्लब अफ लुम्वनि स्टारका संस्थापक अध्यक्ष यादव भण्डारि ,होमराज बस्याल , बाबुराम भट्टराई , लक्ष्मण खरेल लगायतले मन्तव्य राखेका थिय । कार्यक्रममा क्लबले गुल्मी जिल्लाको वलेटक्सार स्थित ‘चौताराका वाढिपिडितहरुलाइ पून निर्माण मा सानो सहयोगले पनि निमार्ण कार्यमा केहि टेवा पुगोस भन्ने उद्देश्यले ३३,३३३ रुपैया सहयोग गरेको बताए ।

कार्यक्रम पहिलो सत्र र दोस्रो सत्र गरि लगातार क्लबका सचिव बिक्रम क्षेत्री र प्रकास खरेको सच्चालन तथा अध्यक्ष बालकृष्ण पाण्डे र सुमन बस्यालको अध्यक्षयतामा सम्पन्न भएको थियो

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…