रोटर्याक्ट क्लब अफ सेन्ट्रल सियारीको अध्यक्षमाः रोट्याक्टर सुमन खनाल।


मिति २०७८ साल श्रावण २३ गते शनिवारका दिन रोट्र्यक्ट क्ल्व अफ सेन्ट्रल सियारीले आफ्लो पहिलो पदस्थापना कार्यक्रम भव्यताका साथ मनाउन सफल भएको छ। रोट्र्याक्ट क्ल्व अफ सेन्ट्रल लुम्बिनी द्वारा स्पोन्सर गरिएको यस क्लब निस्वार्थ भावनाले समाजलाई केही सहयोग गर्ने उधेश्यका साथै व्यक्त्तित्व विकास,आत्मनिर्भरता विकास गर्ने उद्धेश्यले खोलिएको क्लब रोटर्याक्ट सियारीका वर्ष २०-२१ का संस्थापक अध्यक्ष रोट्याक्टर घनश्याम रेग्मी ज्युले बर्ष २१-२२ का लागि नवनिर्वाचित अध्यक्ष रोट्याक्टर सुमन खनाल ज्युलाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको हो।

बहु प्रतिभासाली पढाइ र अन्यक्षेत्रमा अब्बल रोट्याक्टर सुमन खनाल हाल वर्ल्डलिंक को ईन्टरनेट कम्पनीमा अकाउन्टेन्टको पदमा रहेर काम गरि रहेका छन । नवनिर्वाचित अध्यक्षले वर्ष २१-२२ को आफ्नो कार्यकालमा तल उल्लेखित कार्यसमिति भएको जानकारि गराउनु भएको छ जसमा उपाध्यक्ष प्रथममा रोट्याक्टर दुर्लव पराजुलि, उपाध्यक्ष दोस्रोमा रोट्याक्टर दिपक न्यौपाने, सचिवमा रोट्याक्टर सुसान भट्टराई , सह सचीवमा रोट्याक्टर गोविन्द कार्की , कोषाध्यक्षमा रोट्याक्टर निशान पोख्रेल ज्यु, सह कोषाध्यक्षमा रोट्याक्टर करुणा भुसाल हुनु हुन्छ भने सर्जेन्ट एट आर्म्समा रोट्याक्टर मोहन राउत , क्लब सर्विस डाइरेक्टरमा रोट्याक्टर सिरीसा भण्डारी ,इडिटर/पब्लिकेसन अफिसरमामा रोट्याक्टर एन्जल आचार्य ( अस्मित ), कम्युनिटि सर्विस डाइरेक्टरमा रोट्याक्टर मुक्तिनाथ शर्मा , प्रोफेस्‍नल डेभलप्मेन्ट डाइरेक्टरमा रोट्याक्टर सुभाष गौतम, इन्टरनेस्‍नल सर्विस डाइरेक्टरमा रोट्याक्टर पुजन खरेल, महिला सशक्तिकरण अफिसरमा रोट्याक्टर स्मृति पौडेल ।


अध्यक्ष सल्लाहकारमा रोटारियन कृष्ण प्रसाद पाण्डे ज्यु, क्लब सल्लाहकारमा रोटारियन दिनेश पौडेल ज्यु, कार्यसमिति सल्लाहकारमा रोटारियन बिमल सेन्चुरी ज्यु, रोटरी सल्लाहकारमा सतदल चौधरी ज्यु, तथा रोटर्याक्ट सल्लाहकारमा सुदिप सुवेदी ज्यू हुनुहुन्छ। यसैगरि सदस्यमा रोट्याक्टर प्रशन्न अधिकारी, रोट्याक्टर अमन मगर, रोट्याक्टर सरिता शाही, रोट्याक्टर सुसन ज्ञवली,रोट्याक्टर कुसल कंडेल, रोट्याक्टर रोट्याक्टर किरण छेत्री, रोट्याक्टर निरान्कर भुज,रोट्याक्टर मोनिका छेत्री, रोट्याक्टर मनिराम यादव ,रोट्याक्टर मन्दिरा छेत्री, रोट्याक्टर बिष्णु ठाकुर, रोट्याक्टर बिमला दंगाल, रोट्याक्टर दिपेन्द्र सापकोटा, रोट्याक्टर टंक प्रसाद कंडेल,रोट्याक्टर विशाल ढकाल ज्यु हरु हुनु हुन्छ।


सँगै हामी फरक पार्न सक्छौं “Together we can Make difference” भन्ने मुल नारा लिइ आफ्नो कार्यकाल चलाउने अध्यक्ष रोट्याक्टर सुमन खनाल ज्युको प्रतिवद्धता रहेको छ। कार्यक्रममा प्रमुख अतिथि सियारी गाउपालीका अध्यक्ष अयोध्या थारु, रोटरी डिस्ट्र्क ३२९२ नेपाल भुटान जोन २५का एसिस्टेन्ट गभर्नर रोटारियन कृष्ण प्रसाद पाण्डे हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा रोटर्याक्ट डिस्ट्रक ३२९२ नेपाल भुटानका डि आर आर इलेक्ट रोट्याक्टर लक्ष्मण खरेल ज्यु हुनुहुन्थ्यो ।

साथै रोटरी डिस्ट्र्क ३२९२ नेपाल भुटान जोन १८ जोनल रोटर्याक्ट रिप्रेन्ज्टेटिव रोट्याक्टर बाबुराम खनाल ,रोटरी क्लब अफ सेन्‍ट्रल लुम्बिनि रोटरी वर्स २१-२२ का अध्यक्ष रोटारियन . सतदल चौधरी, रोटरी क्लब अफ सेन्‍ट्रल लुम्बिनिका संस्थापक अध्यक्ष रोटारियन बिमल सेन्चुरी, निवर्तमान अध्यक्ष रोटारियन डा हिरा बहादुर शाह, रोटर्याक्ट क्लब अफ सेन्ट्रल सियारीलाई जन्माउन मुख्य भुमिका खेल्नुभएका वर्ष २०२०-२१ का सस्थाका क्लब सल्लाहकार रोटारियन दिनेश पौडेल ज्यु, जोन १८का विभिन्न कल्वबाट पाल्नु भएका अध्यक्ष, रोटरि क्लब ओफ सेन्‍ट्रल लुम्बिनिका सदस्यहरु रोटारियन प्रिया बन्दु न्यौपाने,रोटारियन राम अर्याल, रोटारियन विक्रम मल्ल, रोटारियन अनिल कुमार गुप्ता, रोटारियन दीपक बर्नवाल,रोटारियन गोपाल भण्डारी, रोटारियन उपेन्द्र यादव,रोटारियन गंगाधर भण्डारी,रोटारियन पंकज कुमार जायसवाल, रोटारियन कृष्ण अधिकारी लागायत अन्य पदाधिकारी ज्युहरु र केही पत्रकार ज्युहरुको उपस्तिथीमा कार्यक्रम भएको थियो।

कार्यक्रम संचालन क्लबका रोटर्याक्ट सल्लाहकारमा सुदिप सुवेदी र सचिव रोट्याक्टर सुसान भट्टराई ज्युले गर्नु भएको थियो। शुभकामना मन्तव्य क्लबका उपाध्यक्ष प्रथम रोट्याक्टर दुर्लव पराजुलि ज्यु ले दिनु भएको थियो ।उक्त समारोहमा क्लबको कार्यक्रमको झल्को प्रोजेक्टर मार्फत देखाईएको थियो भने बढ्दो कोरोना संक्रमणमाई मध्यनजर गर्दै मास्क लगाउनु अनिवार्य छ भन्ने सन्देश सहितको छोटो चलचित्र पनि देखाईएको थियो । कार्यक्रममा आफ्नो प्रस्तुति दिनु हुनेमा अमन मगर, बिमला बुढाथोकी, मोहन राउत , बौद्द ल्याडका अस्मित लामगडे र दिक्क्षा सुनार हुनुहुन्थ्यो ।

कार्यक्रममा वर्ष २०२०-२१ का अध्यक्ष रोट्याक्टर घनश्याम रेग्मी ज्युले आफ्नो कार्यकालमा भएका कार्यहरु पेश गर्नु भएको थियो । अतिथिको रुपमा पाल्नु भएका सियारी गाउपालीकाका अध्यक्ष अयोध्या थारुले ” युवाहरु मिलेर समाजमा केही नया परिवर्तन गर्नुपर्छ, त्यसको लागि म पनि साथ दिन तयार छु ” भन्नू भयो !! कार्यक्रममा धन्यवाद मन्तव्य सर्जेन्ट एट आर्म्समा रोट्याक्टर मोहन राउत ज्युले दिनु भएको थियो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…