‘गो ग्रिन’ अभियान रोटरी क्लब अपफ् काभ्रे भ्यालिको अभियान रवि ओपिमा

भर्खरै स्थिापित रोटरी क्लब अपफ् काभ्रे भ्याली र रोटरी सामुदायिक संघ (आर सि सि) राईनोको संयुत्तफ् आयोजनामा र जिल्ला वन डिभिजन कार्यालय, रोटरी क्लव अपफ् धुलिखेल, रोटर्‍याक्ट क्लब अपफ् बनेपा, रोटर्‍याक्ट क्लब अपफ् काठमाडौँ विश्वविद्यालय र रोटर्‍याक्ट क्लब अपफ् काठमाडौँ विश्वविद्यालय मेडिकल स्कुलको संयुक्त्तफ् सहयोगमा बृक्षारोपण कार्यत्रफ्म सम्पन्न भएको हो ।

रोटरी क्लब अपफ् काभ्रे भ्यालीको महत्वपुर्ण परियोजना वन तथा वातावरण सम्रक्षण अर्न्तगत ‘गो ग्रिन’ भन्ने अभियानका साथ रवि ओपिको राजन कोइराला स्मृती पार्क परिसर र छापाखोल्सा देखी देउराली सम्म सडकको बायाँ तिर रिठ्ठा, धुपी, तेजपत्ता, र मसला लगायतका ३०० विरुवाहरु बृक्षारोपण गरिएको थियो । कार्यत्रफ्ममा द राईनो युथ क्लबका अध्यक्ष मनिष दुंगानाको सभापतित्वमा प्रमुख अतिथिका रुपमा दुग्ध विकास बोर्ड बाग्मती प्रदेशका कार्यकारी उपाध्यक्ष टिका बल्लब सापकोटालाई रोटरी क्लब अपफ् काभ्रे भ्यालीका अध्यक्ष अनुप कुमार श्रेष्ठज्युद्धारा मायाको चिनो हस्तान्तरण गरि वृक्षारोपणको कार्य आरम्भ भएको थियो ।

साथै सो कार्यत्रफ्ममा विशिष्ट अतिथीका रुपमा वडा नं २ का अध्यक्ष देव प्रसाद कोइराला, र अतिथिका रुपमा ने.क.पा एमाले वडा संयोजक अर्जुन न्यौपाने र नेपाल कांग्रेसका वडा सभापति बलराम कोईरालाको उपस्थिति रहेको थियो । त्यसैगरि रोटरी क्लव अपफ् धुलिखेलका अशोक श्रेष्ठ र मनिष योगल, रोटरी क्लब अपफ् काभ्रे भ्यालीका रिकेश कायष्थ, संगिता मान्धर, कृष्ण सिकु श्रेष्ठ, डा. अभिषेक सुमन र रबिन ओभफ तथा अन्य रोट्र्‍याक्ट क्लब तथा आर सी सी लगायतका सदस्य लगायतको सक्रृय सहभागिता रहेको थियो ।

यस अधि काठमाडौं विश्वद्यिालयको चौकोट स्थित मेडिकल साईन्स तथा नव निर्मित काठमाडौं विश्वविद्यालयको पफेक्सो अनुसन्धान केन्द्र परिसरमा ५०० वटा, गोसाईस्थान सामुदायिक वनमा ७०० वटा र पनौति स्थित अनेकोट सामुदायिक वनमा ३०० वाट गरि जम्मा १८०० वटा वृक्षारोपण गरिएको छ । रोटरी क्लवले वातावरण संरक्षणका लागि निरन्तर बृक्षारोपण तथा वातावरण मैत्री परियोजनाहरु स्थिानिय समुदाय संग मिलेर निरन्तर कार्यन्वन गर्दौ जाने प्रतिबद्धता जनाएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…