रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम सम्पन्न

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर सम्पन्न गरेको छ ।

रोट्याक्ट क्लव अफ लेखनाथको सर्भिस एरिया प्रोजेक्ट अन्तर्गत हरेक बर्ष विशेष कार्यक्रम आयोजना गर्दै मनाउने कार्यक्रममा यो बर्ष पनि क्लबले वृद्धाश्राममा आस्रित ७ जना बुवा आमा को स्वास्थ चेकजाँच गरेको छ ।

शिशुवा अस्पतालको सहयोग औसधि , डा बिशाल तिवारी स्वस्थ्य शिबिर सम्पन्न गरेको छ ।शिबिरमा प्रयोगसालाको सहयोग अजित स्वास्थ क्लिनीक सिसुवाले गरेको थियो। अध्यक्ष रो गोपिकृष्ण तिवारीले जान्कारि दिनु भयो।

भर्खरै प्रकाशित

बीरगन्ज-६ को वडाध्यक्षमा अग्रवाल: पदभार ग्रहण नगर्दै काम सुरु

वीरगञ्ज, ७ जेठ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का नवनिर्वाचित वडाअध्यक्ष जयप्रकाश साह अग्रवालले पदभार ग्रहण नगर्दै काम शुरु गरेका छन् । लोकतान्त्रिक समाजवादी…

राजेशमानको गृहवडामा जसपाबाट स्वर्णकार विजयी

वीरगञ्ज – वीरगञ्ज   महानगरपालिका  वडा  नम्बर ३ छपकैयामा  वडा  अध्यक्ष  पदमा  बैजुलाल स्वर्णकार दोहोरिएका छन् । अघिल्लो निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित स्वर्णकार…

बिन्दवासिनीको अध्यक्षमा लोसपाका प्रमोद तिवारी विजयी

वीरगञ्ज – बिन्दवासनी गाउपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार  प्रमोद तिवारी विजयी भएसंगै पर्सामा लोसपाको जितको खाता खुलेको हो ।गाउँपालिका अध्यक्षमा लाेसपाका उम्मेदवार तिवारी ४ हजार १…

एमालेको गढ भत्काउँदै जसपाको एतिहासिक जित

वीरगञ्ज, ३ जेठ । कम्युनिष्टको किल्ला मानिने वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा जनता समाजवादी पार्टी (जसपा) को ऐतिहासिक जित भएको छ । झण्डै साढे…

६ वटै महानगरपालिकामा मतगणना सुरु हुँदै

काठमाडौं । सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा आज बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु हुँदैछ…