रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर सम्पन्न गरेको छ ।

रोट्याक्ट क्लव अफ लेखनाथको सर्भिस एरिया प्रोजेक्ट अन्तर्गत हरेक बर्ष विशेष कार्यक्रम आयोजना गर्दै मनाउने कार्यक्रममा यो बर्ष पनि क्लबले वृद्धाश्राममा आस्रित ७ जना बुवा आमा को स्वास्थ चेकजाँच गरेको छ ।

शिशुवा अस्पतालको सहयोग औसधि , डा बिशाल तिवारी स्वस्थ्य शिबिर सम्पन्न गरेको छ ।शिबिरमा प्रयोगसालाको सहयोग अजित स्वास्थ क्लिनीक सिसुवाले गरेको थियो। अध्यक्ष रो गोपिकृष्ण तिवारीले जान्कारि दिनु भयो।