२०८० जेष्ठ १६ मंगलवार

बीरगन्ज-६ को वडाध्यक्षमा अग्रवाल: पदभार ग्रहण नगर्दै काम सुरु

वीरगञ्ज, ७ जेठ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का नवनिर्वाचित वडाअध्यक्ष जयप्रकाश साह अग्रवालले पदभार ग्रहण नगर्दै काम शुरु गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट वडाअध्यक्षमा निर्वाचित भएका अग्रवालले वडाका नाला सरसफाई काम शुरु गरेका छन् । १ दशकभन्दा लामो समयदेखि सफा नभएका वडाका नाला सरसफाईको शुरुवात गरेका हुन् ।

वडालाई सफा र स्वच्छ बनाउने प्रमुख एजेण्डा बोकेका अग्रवालले आज वडामा रहेका नाला सरसफाई गरेका हुन् ।

२०७९ जेष्ठ ७, शनिबार २१:३५ गते 0 Minutes 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार