२०७९ असार १४ मंगलवार

अनुदान व्यवस्थापन सेमिनार सम्पन्न


अषाढ ०७, काठ्माण्डौं । अनुदान व्यवस्थापन सम्बन्धी सेमिनार सम्पन्न भएको छ । रोट्री डिस्ट्रीक ३२९२ र रोट्र्याक्ट डिस्ट्रीक ३२९२ को सयुंक्त आयोजनामा राजधानिको कालिमाटीमा भब्य सेमिनार सम्पन्न भएको छ ।

स्वदेशी तथा विदेशी अनुदान प्राप्त गर्ने तथा प्राप्त अनुदानलाई उपयुक्त स्थानमा सदुपयोग गर्ने भने विषयमा केन्द्रित सेमिनारमा प्रोजेक्ट प्लानिङ्ग शिर्षकमा डिस्ट्रीक्ट सेक्रेटरी २०२२/२३ अमित गिरि ,अप्लाई फर एण्ड इम्प्लिमेण्टि ग्रान्ट र ओभर साइट एन्ट रिपोर्टिङ शिर्षकमा डिस्ट्रीक्ट ट्रेनर ज्ञानेन्द्र बहरीले आफ्नो अनुभव सहितको प्रषिक्षण दिनुभएको थियो ।

प्रमुख अतिथी आर आर एफसी पिडिजी बासुदेव गोल्यान रहनु भएको अनुदान व्यवस्थापन सम्बन्धी सेमिनारमा आरटीएन राजेन्द्र लम्सालले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको समापन डिस्ट्रीक्ट गभर्नर २०२२/२३ एवं कार्यक्रमका सभापती जितेन्द्र बी राजभण्डारीले गर्नु भएको थियो ।

२०७९ असार ८, बुधबार १६:३१ गते 0 Minutes 57 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार