
वीरगंज – बिल विजक भन्दा बढी खुद्रा सामान तथा औषधीहरू बोकेको माल बाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर राजस्व कार्यालयलाई बुझाएको छ ।
मंगलवार बिहान ३ बजेको समयमा बीरगन्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोक स्थित सडकखण्डमा ना.३ ख ७६५६ नम्बरको मालवाहक कन्टेनर ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ४६, लाख ७ हजार ३ सय ९३ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।