२०८० फाल्गुन १५ मंगलवार

कुर्मीले जसपाको पर्सा २ बाट प्रतिनिधिसभा सदस्यमा दिए उम्मेदवारी

वीरगंज – जनता समाजवादी पार्टी नेपालबाट सुरेन्द्र कुर्मीले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

कुर्मी जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको साझा उम्मेदवारका रुपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै कुर्मीले आफूद्वारा गरिएको कामको जनताले मूल्यांकन गरेर पुनः निर्वाचित गराउने विश्वास व्यक्त गरे ।

कुर्मीको प्रतिद्वन्द्वीका रुपमा सत्ता गठबन्धनले अजय चौरसियालाई उम्मेदवार बनाएको छ ।

२०७९ आश्विन २३, आईतवार १८:४३ गते 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार