२०८० आश्विन ६ शनिबार

जिल्ला प्रशासन कार्यलय पर्सामा अख्तियारकाे छापा , पाँच हजार घुस सहित कम्पयुटर अपरेटर पक्राउ

वीरगंज – अख्तियार दुरुपयोग अनुसन्धान आयाेगको टोलिले जिल्ला प्रशासन कार्यालय पर्सामा छापा मारेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेग हेटाैडाका डिएसपि हेम बहादुर केसि नेतृत्वको टोलि ले छापा मारी गरि घुस लिरहेका एक जना कर्मचारीलाई रंगे हात पक्राउ गरेको छ ।

टाेलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटमा छापामारी गरि कम्प्युटर अपरेटर सञ्जय प्रसाद यादवलाई रु ५ हजार घुस रकम सहित पक्राउ गरेकाे हाे ।

अहिले टोलिले घटना स्थलको मुचुल्का उठाउने कार्य गरिरहेकोले थप विवर आउन वाकी रहेको छ ।

२०७९ आश्विन ३१, सोमबार १४:१३ गते 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार