२०७९ मंसिर १७ शनिबार

विश्वकप क्रिकेट : आज भारत र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत आज भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।भारत र इङ्ल्यान्डको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे हुनेछ ।

हिजोको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ । दोस्रो सेमिफाइनलका विजेताले उपाधिको लागि पाकिस्तानसँग खेल्नेछन् ।

२०७९ कार्तिक २४, बिहीबार ०८:४९ गते 0 Minutes 53 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?