
चितवन – काठमाडौँ–चितवन क्षेत्र नम्बर २ मा एमाले अग्रस्थानमा छ। एमालेका कृष्णभक्त पोखरेल ५ सय ५४ मत का साथ पहिलो स्थानमा छन्।
पोखरेललाई कांग्रेसका उमेश श्रेष्ठले ३ सय ९७ मत ल्याएर पछ्याइरहेका छन्। १ हजार १ सय २६ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ८७ मत मात्रै प्राप्त गरेका छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।