
काठमाडौं । बागमती प्रदेशसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ को (क) बाट शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । हाम्रो नेपाली पार्टीका बज्राचार्यले ५४६२ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका राजेश शाक्यले ३८११ मत पाए । नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मतसहित तेस्रो भएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।