
वीरगंज –पर्सा क्षेत्र नम्बर १ को (क ) मा सत्ता गठबन्धनका प्रदेश सभाका उम्मेदवार रहबर अन्सारी ३२३५ मतका साथ अगाडी रहेका छन भने उनलाई स्वतन्त्र उम्मेदवार जन्नत अन्सारी२७६८ मतको साथ पछ्याई रहेकाछन ।
त्यसैगरी जसपा एमालेको गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका बिचारी यादव १७८९ मत सहित तेस्रो स्थानमा रहेका छन । अहिले पनि मत गन्ने कार्य जारि रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।