
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र–४ बाट नेपाली काग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन् ।
कांग्रेस महामन्त्रीसमेत रहेका थापा एमालेका राजन भट्टराईलाई ७ हजार ४४८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
थापाले २१ हजार २९४ मत ल्याएका छन् भने भट्टराईको १३ हजार ८५३ मत पाएका छन् । थापा निर्वाचितबारे निर्वाचन आयोगले औपचारिक घोषणा भने गरेको छैन।
अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराईलाई नै हराउँदै गगन विजयी भएका थिए । यसपटक सत्तारुढ गठवन्धनको समर्थनका कारण उनको जित थप सहज बनेको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।