
वीरगंज – पर्सा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अजयकुमार चौरसिया १८ हजार ७७२ मतसहित अगाडि छन् ।
उनी प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुरेन्द्र कुर्मीसँग अग्रता बढाइरहेका छन् । एमाले(जसपा गठबन्धनका कुर्मीले १५ हजार ७९९ मत प्राप्त गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।