२०८० मंसिर १६ शनिबार

स्थानियको समस्या बुझ्न टोलटोलमा पुगे प्रदेश सभा सदस्य अंसारी

वीरगञ्ज – प्रदेश सभामा निर्वाचित रहबर अंसारी विभिन्न टोलमा पुगेर स्थानियवासीसँग सुझाव लिन थालेका छन् । विभिन्न टोलमा पुगेर स्थानियवासीसँग सुझाव लिन थालेका छन् । स्थानियवासीकै चाहना अनुरुप काम गर्ने प्रतिबद्धता जनाएका अंसारीले  विकासमा स्थानियवासीको प्रत्यक्ष सहभागिता गराउन उनीहरुका सुझाव संकलन गर्न सुरु गरेका हुन् ।

प्रदेश सभा सदस्य अंसारीले आइतबार विहान वडा नम्वर ३० लाल्पर्सा र पर्सोतिपुरमा स्थानीयलाई भेट्दै त्यहाँको विकासका लागि गर्नु पर्ने कामका बारेमा सुझाव लिएका छन् ।

समाजलाई आर्थिक समाजीकरुपमा समृद्ध बनाउन स्थानियबाटै योजना निर्माणको कार्यगर्ने गदेश्यले अहिले निर्वाचित अंसारी भेटघाटमा व्यस्त देखीएका छन । स्थानियले अंसारीलाई भव्यरुपमा स्वागत गरेका छन ।

२०७९ मंसिर २५, आईतवार १६:४७ गते 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार