
काठमाडौं । नेकपा एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन् । आज (सोमबार) अपराह्न शीतलनिवासमा मन्त्री पौडेलले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सपथ लिएका हुन् ।
त्यस्तै, एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान मन्त्री बनेका छन् । उनीहरु विनाविभागीय मन्त्री बनेका हुन् । उनीहरुको कार्यभार पछि तोकिनेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।