२०८० मंसिर १६ शनिबार

जसपा मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसंवत

वीरगञ्ज – जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत भएका छन् । यादव मधेश प्रदेशको निवर्तमान सभामुख पनि हुन् ।

यसअघि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि संसदीय दलको नेतामा आफ्नो उम्मेदवार दिएका थिए । यद्दपी अन्तिम समयमा सहमति भएपछि यादव संसदीय दलको नेतामा सर्व सहमतिले चयन भएका हुन् ।

२०७९ पुष २५, सोमबार १५:१३ गते 1 Minute 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार