२०८० फाल्गुन १० बिहीबार

लुम्बिनीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

देउखुरी – लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रदेश राजधानी दाङको देउखुरीमा आयोजित शपथ ग्रहण कार्यक्रममा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले पनि बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

२०७९ पुष २८, बिहीबार १५:११ गते 1 Minute 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार