२०८० फाल्गुन १० बिहीबार

घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौं – नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्दै छन् ।

पार्टी प्रवेश गरेको घोषणा गर्न भुसालले आज दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा घोषणा कार्यक्रम आयोजना गरेका छन् ।

भुसालले एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भए पनि उनको जिम्मेवारीको विषय टुंगो लागेको छैन । उनलाई महासचिव बनाइने चर्चा चल्ने गरेको छ ।

२०७९ पुष २९, शुक्रबार १०:२६ गते 1 Minute 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार