२०८० फाल्गुन १० बिहीबार

यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

काठमाडौं – पोखरामा यति यएरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि गएको ‘एएनसी एटीआर ७२’ विमान अवतरणका क्रममा पोखराको सेती किनारमा दुर्घटनाग्रस्त भएको हो ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमान क्याप्टेन कमल केसीले उडाएका थिए । साे विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार रहेकाे उनले बताए ।

अहिले दुर्घटनास्थलमा आगो निभाउने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

२०७९ माघ १, आईतवार १२:०४ गते 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार