२०८० फाल्गुन १० बिहीबार

राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जा मन्त्री

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजेन्द्र लिङ्देन मन्त्री बन्ने भएका छन् ।

लिङ्देन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्ने भएका हुन् । राप्रपाको भागमा तीन मन्त्रालय परेको छ । जसमा उर्जा, खेलकुद र शहरी मन्त्रालय रहेको छ ।

त्यस्तै उपाध्यक्ष ध्रुव बहादुर प्रधान सहरी विकास मन्त्री बन्ने निश्चित भएको छ । त्यस्तै दीपक बहादुर सिंह सहरी विकास राज्यमन्त्री बन्ने भएका छन् ।

२०७९ माघ ३, मंगलवार ११:११ गते 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार