२०८० फाल्गुन १० बिहीबार

पर्सा प्रहरीद्वारा सामानसहित नियन्त्रित पिकअप राजस्व कार्यालय पथलैयालाई बुझायाे

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी सामान लोडगरेको पिकअप गाडी गाडी नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट हेटौडा तर्फ जादै गरेको मधेस प्रदेश ०३/००१ च ६५०० नम्बरको पिकअप गाडीलाई इनर्वा चोक स्थित सडकखण्डमा रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको भन्दै गाडी र त्यसमा लोड भएको कपडा तथा टेन्टका सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीका अनुसार गाडीको मूल्यांकन १० लाख १५ हजार गरी उक्त सामान आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

२०७९ माघ १२, बिहीबार २०:५७ गते 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार