२०८० फाल्गुन १० बिहीबार

रवि लामिछानेको नागरिकता अवैध, सांसद र मन्त्रि पद दुवै गयो

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्रि दुवै पद गएको छ ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रवार रविको नागरिकता अवैध भएको ठहर गरेको हो ।

सर्वोच्चको फैसलापछि रवि सांसद रहन अयोग्य ठहरिएसँगै उनको सांसद पद खारेज भएको छ हो ।

अमेरिकी पासपोर्ट त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्ति नगरी उम्मेदवारी दिएकाले उनी सांसद बन्न अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

२०७९ माघ १३, शुक्रबार १७:५६ गते 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार