
काठमाडौं – नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याालले पद तथा गोपनीयताकबो शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
सोमबार निर्विरोध निर्वाचित भएका अर्यालले राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिनाद्वारा शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , सभामुख देवराज घिमिरे लगायत उपस्थित थिए ।
सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।