२०८० आश्विन ६ शनिबार

परिवर्तन नेपाल फाउंडेशनद्वारा लालपर्साको विधालयमा बालबालिकाहरुलाई जुत्ता वितरण

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयमा अध्ययनरत बालबालिकालाई एक समाजिक संस्थाले जुत्ता वितरण गरेको छ ।

परिवर्तन नेपाल फाउन्डेशन संस्थाले विधालयको कक्षा २ मा अध्ययनरत ३४ जना बालबालिकाहरुलाई एक एक जोर जुत्ता वितरण गरेको हो ।

वडा अध्यक्ष मनोज कुमार यादवको विशेष पलहमा बिहीबार संस्थाका पदाधिकारी र सदस्यहरुले विधालयमै पुगेर बालबालिकाहरुलाई जुत्ता वितरण गरेका हुन् । त्यस अवसरमा विधालयका प्रधानाध्यापक , शिक्षक , स्थानीय समाजसेवी लगायतको पनि उपस्थिती रहेको कोषाध्यक्ष सुशील पटेलले जानकारी दिए ।

२०७९ माघ २६, बिहीबार १४:३६ गते 1 Minute 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार