२०८० फाल्गुन १० बिहीबार

मिस नेपाल २०२३ को वीरगञ्ज अडिसन फागुन ५ गते हुने

वीरगञ्ज – मिस नेपाल २०२३ को अडिसन वीरगञ्जमा फागुन ५ गते हुने भएको छ । द हिडन ट्रेजरले आयोजना गर्ने प्रतियोगिताको तयारीका लागि देशभर अडिसन गरेको आयोजकले फागुन ४ गते वीरगञ्जमा प्रतिस्पर्धीहरुलाई अभिमूखिकरण गर्ने र ५ गते भने अडिसन गर्ने जानकारी दिएको छ ।

वीरगञ्जमा आयोजना हुने अडिसनका लागि आयोजक सहित तीनजना पूर्व मिस नेपालहरु पनि आउने भएका छन् । वीरगञ्जको होटल भिस्वामा अभिमूखिकरण र अडिसन हुने रोट्रयाक्ट क्लब अफ वीरगञ्जका आयुष गुप्ताले जानकारी दिए ।

२०७९ माघ २८, शनिबार ११:५६ गते 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार