२०८० आश्विन ५ शुक्रबार

खुमकान्त पौडेल लुम्बिनीको मुख्य न्यायाधिवक्ता नियुक्त

काठमाडौं – अधिवक्ता खुमकान्त पौडेल लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्ता नियुक्त भएका छन् । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

रुपन्देहीको तिलोत्तमा निवासी पौडेल लुम्बिनी प्रदेश कानून आयोगका पूर्वसदस्य हुन् । ५० वर्षीय पौडेलले आइतबार नै शपथ लिने कार्यक्रम छ ।

२०७९ माघ २९, आईतवार १४:२१ गते 1 Minute 70 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार