२०८० फाल्गुन १० बिहीबार

वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण सुरु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सामुदायिक कुकुरहरुमा बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण कार्यक्रम वीरगञ्जमा शुरु गरेको छ । वीरगंजमा छाडा कुकुरहरुको संख्या वृद्धि नियन्त्रण गर्न यो अभियान सुरु गरिएको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले जानकारी दिए ।

छाडा कुकुरहरूलाई दैनिक संकलन गरि नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको द जेन गुडअल ईन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले जानकारी दिए । मंगलबार ४० वटा छाडा कुकुरको बन्ध्याकरण र रेबीज खोप लगाइएको उनले बताए । पहिलो चरणमा करीब १ हजार कुकुर को बन्ध्याकरण गरिने वताइएकाे छ ।

२०७९ फाल्गुन ३०, मंगलवार १९:३० गते 0 Minutes 1263 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार