
काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने मन्त्री छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको भागमा परेको मन्त्रालयअनुसार मन्त्रीको नाम पठाउने जिम्मा देउवालाई दिएको हो । प्रवक्ता प्रकाशशरण महतका अनुसार १० दलीय गठबन्धनमा ८ मन्त्रालय कांग्रेसको भागमा परेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता महतले मन्त्री पठाउँदा योगदान, दक्षता, समावेशीता र प्रदेशिक सन्तुलन मिलाएर पठाउने बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।