
वीरगञ्ज – वीरगञ्जको पानीटंकीस्थित लिटल बड्डी इन्टरनेशनल प्रिस्कुलमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।शिविरमा ६० जनाको निःशुल्क दन्त परिक्षण गरिएको छ ।
स्माइल डेण्टल केअर एण्ड पॉलिक्लिनिकको सहकार्यमा लिटल बड्डी इन्टरनेशनल प्रिस्कुलद्वारा आयोजित शिविरमा विद्यार्थीहरुको दाँच जेकजाँच गरिएको हो ।
शिविरमा डाक्टर आमिर आलम,डॉ किरण यादवले विद्यार्थीहरुको दाँत परीक्षण गरेको प्रिस्कुलका प्रमुख बिजय कुमार बलले बताए ।शिविरमा प्रमुख अथिति कमल चौलगा, विशिष्ट अथिति राहुल श्रीवास्तव, एंजिला छेत्री,प्रकाश कर्णको उपस्थिति रहेको थियो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।