
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले १० वैशाखमा हुने प्रतिनिधिसभाको उप-निर्वाचनका लागि सेना परिचालनको स्वीकृति दिएका छन्।
राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषदको निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गराउने प्रयोजनका लागि सेना परिचालनको अनुमति दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।