२०८० फाल्गुन १५ मंगलवार

सशस्त्रका एसपी थपलियाको निधन

वीरगञ्ज – पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ। शनिबार एसपी थपलियाको निधन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। उनको हृदयघात भएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए। 

उनी शनिबार बिहान ११:०५मा साइकलिङ गरेर कार्यालयमा पुगेका थिए। कार्यालयमा पुगेका थपलिया १५ मिनेट बेहोस भएका थिए। त्यसपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

२०८० भाद्र २, शनिबार १४:३० गते 1 Minute 235 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार