२०८० आश्विन ५ शुक्रबार

संविधानलाई संशोधन गरी संस्थागत बनाउन जनमत पार्टीको माग

काठमाडौं – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले संविधान संशोधन गर्न माग गरेको छ । संविधान अपुरो भएकैले संस्थागत हुन नसकेको जनमतको निष्कर्ष छ ।

आज एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता डा. शरदसिंह यादवले गणतन्त्र, संघीयता, समानुपातिक र समावेशिताका लागि धन्यवाद दिदैं संविधान सशोंधन मार्फत सबैलाई सर्वस्वीकार्य बनाउन माग गरेका छन् । ।

“गणतन्त्र संघीयता समानुपातिक समावेशिताका लागि धन्यवाद,” यादवद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, “अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलका लागि जोडदार माग गर्दछौँ ।”

२०८० आश्विन २, मंगलवार २२:१६ गते 1 Minute 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार