
काठमाडौं । जनमत पार्टीले रौतहट, बाँके र महोत्तरीमा नयाँँ इन्चार्ज तोकेको छ ।
रौतहटमा शेख जमसेद, महोत्तरीमा वीरेन्द्रकुमार मण्डल र बाँकेमा विष्णुप्रसाद यादवलाई जिम्मेवारी दिइएको जनमत पार्टीले जनाएको छ ।
पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार सदृणिकरण हुने विश्वासका साथ नयाँ जिम्मेवारी तोकेको बताएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।