
वीरगञ्ज – पर्साको बिन्दवासिनीमा लागेको मेलामा फुलैना बेचने एक दलितलाई बिन्दवासिनी अस्थाई प्रहरी पोष्टका असई नवलेश तिवारीले बुट प्रहार गरि घाईते बनाएका छन् ।
पर्साको बिन्दवासिनीका अरुण रामले मेलामा बाटोमा फुलैना बेचेको भन्दै असई तिवारीले बुट प्रहार गरि अरुण रामलाई घाईते बनाएका छन् ।अरुण रामलाई असई तिवारीले घाईत बनाए पछि स्थानियहरुले बिन्दवासिनी अस्थाई प्रहरी पोष्टका घेराउ गरेका छन् । यस विषयमा बिन्दवासिनी अस्थाई प्रहरी पोष्टका असई तिवारी बुझदा उनको फोन उठेन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।