
वीरगञ्ज – पर्साकाे भलुवाही खाेलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरी लैजाँदै गरेकाे एउटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
खाेलाबाट गिट्टी-बालुवा उत्खनन गरी निचुटा तर्फ जाँदै गरेकाे प्र-०२-०३-००१ त ४४३० नम्बरको ट्रयाक्टर ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले नियन्त्रणमा लिएकाे हाे ।
पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ४ बाट उक्त ट्रयाक्टर प्रहरीले मंगलबारराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।