२०८० मंसिर १६ शनिबार

पर्सा क्रिकेट सङ्घको आर्थिक समितिको सदस्यमा डा. आलम नियुक्त

वीरगञ्ज – पर्सा क्रिकेट सङ्घको आर्थिक समितिको सदस्यमा डा. आमिर आलम नियुक्त भएका छन् ।

सङ्घका अध्यक्ष मनिष सिंहले डा. आलमलाई समितिको सदस्यमा नियुक्त गरेका हुन् ।

आर्थिक समितिको सदस्यमा नवनियुक्त डा. आलमलाई आइतबार एक कार्यक्रमकाबिच सिंहले नै नियुक्ति पत्र हस्तान्तरण समेत गरेका छन् ।नेतृत्व लिएदेखि सिंहले पर्सा क्रिकेट सङ्घलाई सक्रिय बनाएका छन् । निर्वाचित भएदेखि नै उनले विभिन्न प्रतियोगिता आयोजना गर्नुका साथै सबै उमेर समूहबाट खेलाडीहरू छनौट गर्न प्रयास खेलको आयोजना समेत गरिरहेका छन् ।

२०८० कार्तिक १९, आईतवार २२:२६ गते 1 Minute 69 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार