
वीरगञ्ज – सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ चिकनामा जनता अवास कार्यक्रम अन्तर्गतको भवन शिलान्यास गरिएको छ । प्रदेश सरकारद्वारा संचालित जनता आवास कार्यक्रम अन्तर्गत चिकनामा भवनको शिलान्यास गरिएको हो ।
चिकनाको मुसहर वस्तीमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र सांसद भाग्यश्री चौधरीले संयुक्त रुपमा शिलान्यास गरे । ती घरहरु तिन महिना भित्र मुसहर परिवारलाई हस्तान्तरण गरिने बताइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।