नेपाली प्रोफईंल
२१ असार २०७७, आइतवार

समाचार

३२ जेष्ठ २०७७

रोटरी क्लव अफ लुम्बिनी स्टार्सको क्लब एसेम्बली सम्पन्न

बुटवल । रोटरी क्लव अफ लुम्बिनी स्टार्सको क्लब एसेम्बली सम्पन्न भएको छ । क्लवका अध्यक्ष यादव भण्डारीको अध्यक्षता र रोटरी डिष्ट्रिक ३२९२ का निर्वाचित गभर्नर राजिब पाख्रेलको उपस्थितीमा भएको कार्यक्रममा आगामी वर्षका रणनीति तथा कार्यक्रम कार्यक्रम तय गरिएको क्लवका निर्वाचित…

२९ जेष्ठ २०७७

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको अध्यक्षमा रो. सुभास केसी

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीले नयाँ कार्य समिति चयन गरेको छ । क्लवका अध्यक्ष रेशम खड्काको अध्यक्षतामा मंगलबार बसेको अनलाइन भर्चुअल बैठकले सन् २०२०-०२१ का लागि सुभास के.सी को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षहरुमा नबिन…

२९ बैशाख २०७७

नेपाल-भारत सिमानामा काडेतार लगाउन माग

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी र युवा सङ्गठनले नेपाल–भा”रत सिमानामा काँडेतार लगाउन माग गरेका छन्। राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै नेपालको सिमाना रक्षाका लागि सिमानामा सुरक्षा फौज राख्नुपर्ने र सिमानामा…

२१ बैशाख २०७७

प्रचण्डको आसन परिवर्तनको रहस्य !

जब संकटमा पर्छन् अनि प्रचण्डलाई फकाउन खोज्छन् ओली काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी जब खतरामा पर्छ, तब उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुर्सी आफ्नो छेउमा सार्ने गरेका छन् । पार्टीभित्र…

१५ बैशाख २०७७

बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश, वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायु र स्थानीय वायु र पुर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको छ । देशको केही स्थानहरुमा सामान्य…

इपिएसमार्फत कामदार कोरिया लैजान दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले इपिएसअन्तर्गत नेपाली श्रमिकलाई कोरिया जान खुला गर्ने निर्णय गरेको छ । आइतबारको बसेको मन्त्रिपरिषद बैठकले ईपीएस मार्फत कोरिया जाने कामदारलाई पठाउन सहजीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी…

सांसद ‘अपहरण’ घटना कानुनी रुपमा पेचिलो बन्दै

काठमाडौं । समाजवादी पार्टी फुटाउने उद्देश्यले पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवलाई जबर्जस्ती काठमाडौं ल्याइएको घटना कानुनी रूपमा पनि पेचिलो बनेको छ।अपहरणका योजनाकारको रूपमा सत्तारुढ दलका दुई सांसद र पूर्वआइजिपीको नाम किटान गरिएको उजुरी काठमाडौं प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।उजुरी…

प्रधानमन्त्री ओली एसियाकै दुरदर्शी नेता घोषणा

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई एसियाकै दुरदर्शी नेताको रुपमा घोषणा गरिएको छ । प्रधानमन्त्री ओलीलाई एसियन एसोसिएशन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (AAMO)ले एसियाकै दुरदर्शी नेता घोषणा गर्दै “AAMO Visionary Leader & National…

पत्रकार सविन प्रियासनको नेतृत्वमा दुईसय तीस घरपरिवारलाई राहत सहयोग

१२ बैशाख, दाङ । कोरोनाका कारण लकडाउन भएपछि दैनिक ज्यालामजदुरी गरेर खाने वर्ग खाद्यान्नको चरम संकटमा परेपछि पत्रकार सविन प्रियासनले दुईसय तीस घरपरिवारलाई राहत सहयोग गर्नु भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष समेत रहनु भएका प्रियासनको नेतृत्वमा…

२९ पुष २०७६

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल !

सरकारका प्रवक्ता भन्छन् : प्रदेश ३ को नजीरले हामीलाई सजिलो भयो २९ पुस, बुटवल । प्रदेशसभा गठन भएको झण्डै दुई वर्षसम्म प्रदेशको नाम र राजधानी टुंगो लगाउन नसकेपछि प्रदेश ३ र ५ का मुख्यमन्त्री र नेताहरुले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी…